प्रभातलाई १ लाख धरैटीमा रिहा गर्न कास्की अदालतको आदेश
पाेखरा | असार ४, २०८०
पोखरा: जिल्ला अदालत कास्कीले प्रभात बसेललाई १ लाख धरैटीमा रिहा गर्न अन्तरिम आदेश दिएको छ ।
अदालतको अनुसार प्रभातले १ लाख धरैटी बुझाएसघैँ रिहा हुनेछन् ।
एसअघि जिल्ला अदालत म्याग्दीले २ लाख ५० हजार धरैटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रभात माथि एक युवतीले अपहरण, जबरजस्ती करणी र शरीर बन्धक सम्बन्धी आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

